Full width home advertisement

Travel the world

Climb the mountains

Post Page Advertisement [Top]

introductionमुक्तक

मुक्तकको संग्राम


  • जब भयो अंश बिभाजन केही समयपछि ।।
    उस्को भागमा पर्यो आगन केही समयपछि।
    पहिले शरीरमा रगत पठाउने गर्छ मेरो मुटु।
    अनि गर्छ याद सङ्कलन केही समयपछि।
    बर्शौ पछि भको छ प्रिया सङ उस्को भेट।
    हेरौ,गफहुन्छ या मदिरासेवन केही समयपछि
    दिल चोर्नेहरु लाई पनि सजाय दे सरकार ।।
    या गर्नुपर्छ कानुन संसोधन केही समयपछि।
    मर्न पनि तयार हुनेछु म देशको सुरक्षामा।।
    हुन्छ भने मेरो मुल्यांकन केही समयपछि।

No comments:

Post a Comment

Bottom Ad [Post Page]

| Designed by Colorlib