Full width home advertisement

Travel the world

Climb the mountains

Post Page Advertisement [Top]

inspiring and motivational

my favorite and inspiring line


  • एउटै पुकार छ जिन्दगी सँग प्रत्येक पाइलामा समस्या उत्पन्न होस् तर समस्या बाट कहिलै बिचलित हुन नपरोस्
  • म नदिथे फर्केर हेरिन ऊ किनारा थियो अगाडी बढेन!! यस्तै सिलसिला चलिरहयो हाम्रो प्रेमको!
  • निद्रा माया मारेर पढ्नेहरुले जति सुन्दर सपना अरु कसैले देखेको हुँदैन🙂
  • जिन्दगीले जतिसुकै कमजोर बनाउने परिस्थितीको पैदा किन नगरोस् तर "कसैको" मजबुत 'साथ' सधैं छ भने साहसको जग डगमग गर्दैन!
  • पहिले पहिले यसरी बर्षात हुँदा उनको याद आउँथ्यो। आज भने म आमालाइ सम्झी रहेछु। "थोत्रो टिनबाट चुहिएको पानी आरिमा थाप्दै होलिन् बिचरी!"😐😐
  • आमाको आँशु😢 मेरो पिडा हो"र "खुसियाली मेरो प्रसन्नता"😃
  • सपना देख्नेहरु कमजोर हुदैनन् र सपना मान्छेको क्षमता भन्दा माथी कहिले हुन्न।
  • साला जीन्नगी' भनेर पनि के लेख्नु!! प्रस्न उठ्न थाल्छन् 'वाह जीन्नगी' भनेर पनि के लेख्नु!! सबै उत्तर खोज्न थाल्छन्
  • मैले सबलाई बिर्सेछु तिमीलाई सम्झींदा🎧🎧🎧
  • यति पढ्न पाको भए ? भन्ने ठाम नराख्न यति दु:ख गरिदैछ 🌹🌹
  • बाबु गाउमा ४० रुपैया लिटरमा दुध बेच्छन्। छोराछोरी शहरमा ९० रुपैया तिरेर कफि खान्छन् फेरी उनिहरुनै भन्छन् कृषि पेसाले जिवन धान्दैन भनेर ।
  • सोर्स बाट जागीर हुने ठाउँमा बिज्ञापन खुलाई पाप नगर्नुहोस् जहाँ, आफ्नो कोही र केहि नभएका बेरोजगारी युवा युवती ऋण खोजेर फारम भर्न आएका हुन्छन्
  • जीवनको सबैभन्दा ठूलो गल्ती त तब हुन्छ, जब हामी गल्ती गरेर पनि केही सिक्न सक्दैनौं ।😒😒
  • आजको ज्ञान: सोझो औलाले घ्यू निस्किएन भने घ्यू तताउनुहोस्, सबै कुरामा औला हाल्नु राम्रो होइन! :)
  • तिम्ले थपीथपी भात खाएर हात पुछ्दै गर्दा...भान्सामा आमाले पनियोले कसौँडी कतरकतर गरेर कोतरीरहेको आवाज सुनेको छौ, सायद त्यहि हो धुन "माया"को ।
  • संसारमा कोहि यति धनी पनि छैनन कि जसले आफ्नो बितेका पल किन्न सकोस र कोहि यति गरिव पनि छैनन कि कोहि आफ्नो भविष्य बदल्न नसकोस। ✌✌
  • म"love at first sight" मा बिश्वास गर्छु किनकि म मेरो आमालाई जन्म देखि नै माया गर्छु। पहिलो नजरमानै मलाई आमासँग प्रेम भएको थियो।
  • मिहेनत गर्दा लाखौं चुनौती आउछन फलस्वरुप कहिले काहीँ सफलता मिल्दैन धैर्यता अपनाउन सक्नुपर्छ,अक्सर निको पार्छन धैर्यताले ती असफलताका घाउहरुलाई
  • कुनै सबन्ध यस्तै रहन्छन,चाहेर पनि care गर्न सकिन्न र कुनै पिडा यस्तै रहन्छन,चाहेर पनि share गर्न सकिन्न!😊
  • इनारमा हालेको बाल्टी झुक्यो भने भरिएर निस्कन्छ झुक्दैमा कमजोर भइन्न दादागिरि त मरेपछि पनि गरिन्छ सबै पैदल हिड्दै हुन्छन आफू काँधमा बसिन्छ
  • यति सम्म असल बन्नु कि आज बाटोमा काडा बिच्छ्याउनेहरु भोलि फुलले स्वागत गर्दै भेटिउन् !
  • किताबका अक्षरहरुले सिकाउन नसकेका कयौं कुरा जिन्दगीले सिकाउछ, समयले सिकाउछ ! सिक्ने प्रयत्न गर्नुहोस् ।
  • थाहाछैन के खोज्दैछु,के सोच्दैछु ! आफैलाई बिर्सेर किन आफुलाई नै खोज्दैछु!
  • नेपालका गाउँ दाँतविहिन भए । किनकी गाउँमा दाँत नउम्रेका बच्चा र दाँत झरेका बुढा मात्रै छन् । युवायुवती जम्मै विदेश र शहरमा ।
  • मसंग Time Machine हुने हो भने, म १५ वर्ष पछाडी को समय दोराँऊथिए, म मेरो बाल्यकाल हैन आफ्नो आमा बुवा लाई एकचोटी फेरी जवान भाको हेर्न चाहन्छु
  • अक्सर जीवनमा, अाफू कति खुशी छु भन्दा पनि, अाफ्नाे कारणले अरु कति खुशी भए भन्ने कुराले ज्यादा महत्व राख्दाे रहेछ ।
  • छुट्टिनु तिम्रो रहर थिएन होला, तर टाढा जानु मेरो बाध्यता हो।

1 comment:

Bottom Ad [Post Page]

| Designed by Colorlib